बायर्न विरुद्ध पिएसजीको जित

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
PSG

पोखरा । पीएसजीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।

पिएसजीका फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा बायर्नको घरेलु मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ र मार्किन्हसले १ गोल गरे । बायर्नका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले १/१ गरे ।

यो जितसँगै दोश्रो लेगको खेलमा पिएसजीलाई सहज हुने भएको छ । दोस्रो लेगमा बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित निकाल्नु पर्छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • हिमालयन र एलपी देवकोटा फाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा । चौंथो संस्करणको अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार हिमालयन बोर्डिङ स्कुल र एल.पी.देवकोटा मेमोरियल स्कुलबीच…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • आहा रारा गोल्डकप सुरु

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । पोखरामा मंगलबारदेखि २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सहारा क्लब पोखराको आयोजनामा…

hero news full width