पोखरा । लक्ष्मी ग्रुप स्थापनाको ४७ औं वर्षमा प्रवेश गरेको अवसरमा १४ कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा सुरज शाही, खड्गबहादुर थापा, श्याम मल्ल, हिमलाल पौडेल, लक्ष्मण अधिकारी, रवीन्द्र तिवारी, दामोदर अधिकारी, कवीन्द्र नापीत, केशव भट्टराई, चन्द्रज्योति भट्टराई, पदमबहादुर गुरुङ, प्रकाश पौडेल, पितबहादुर घर्ती र ध्रुव पौडेल छन् ।
संस्थाका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, नीरज श्रेष्ठ र सुजल श्रेष्ठले मायाको चिनोसहित सम्मान गरेका हुन् ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपालमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान दिन सफल संस्थाको स्थापनादेखि यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी तथा शुभचिन्तकप्रति आभार ब्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१