बृद्धबृद्धाहरुलाई नगद तथा फलफुल वितरण

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७७

पोखरा १९ असोज । ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा–१२ को नवौं स्थापना दिवसको उपल्यक्ष्यमा वात्सायान बृद्ध आश्रममा पोखरा १४ मा बृद्धबृद्धाहरुलाई नगद तथा फलफूल वितरण गरेको छ ।

संस्थाका अध्यक्ष सृजना सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा १४ का वडा अध्यक्ष प्रेमवहादुर कार्कीले कार्यक्रम उद्दघाटन गरेका थिए ।

नगद तथा फलफुल वितरण गरेकोमा वडा अध्यक्ष कार्कीले सहकारीका अध्यक्ष लगाएत संचालक समितिलाई धन्यवाद दिए ।

सहकारीकी सचिव सिता आचार्यले सन्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक सिता दाहालले स्वागत मन्तब्य राखेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width