पोखरा महानगरपालिका–१९ ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका–१९ ले वडाभित्रका २ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
वडामा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष शोभामोहन पौडेलले थमामिटर, थर्मलगनसहितको स्वास्थ्य सामग्री तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख कृष्णमोहन पौडेल र लामाचौर स्वास्थ्य चौकी घार्मिका प्रमुख श्याम सुन्दर आचार्यलाई हस्तान्तरण गरे ।
कायकममा बोल्दै अध्यक्ष पौडेलले यो महामारीमा मात्र नभई अन्य बेला बेलामा पनि जनता ले सर्वसुलभ रूपमा सेवा पाउनुपर्नेमा जोड दिए ।
कायक्रममा भीरकोट नगरपालिका–२ का अध्यक्ष कमल त्रिपाठी, वडा सचिव श्रीराम पौडेल, श्याम सुन्दर आचार्यलगायतले प्रदान गरिएका स्वास्थ्य सामग्रीले कार्य सम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१