पोखरा, भदौ १२ । पछिल्लो विवरणअनुसार गण्डकी प्रदेशमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १४ जना संक्रमित थपिएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १३७ पुगेको छ ।
जसमध्ये बाग्लुङ जिल्ला बोरङ नगरपालिका– ४ का १९ बर्षीय पुरुष र काठेखोला नगरपालिका– ६ का ४५ बर्षीय एक पुरुष हुन् भने गोरखा जिल्ला वडा– १० का ५५ बर्षीय एक पुरुष, वडा– १३ का (३८, ४३, ४५, ३२, २३, ४३, ३०) ७ जना पुरुष (५, ७५, २५) बर्षीय ३ जना महिला र वडा– ८ का ३४ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
थपिएका सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१