पोखरा, ३१ असार । कोरोना संक्रमणका कारण भएको लकडाउन र विभिन्न ठाँउको वाढीपहिरोको कारण पोखराको क्षेत्रीय रक्त संचार केन्द्रमा रगत अभाव हुँदै आएको छ ।
यसै सन्दर्भमा बुधवार पोखराको न्यूरोड स्थित आदर्श चोकमा दाह्री ग्याङले रक्तदान कार्यक्रम आयोजना गर्यो । क्षेत्रीय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गरे ।
दाह्री ग्याङका संयोजक बसन्त पहारीले पहिलो रक्तदाता सुकबहादुर गुरुङलाई ब्लड व्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । कास्कीमा दाह्री ग्याङ अन्तरगत ५० जना सकृय युवाहरु रहेको र फेसबुक ग्रुपमा देशभित्र र वाहिर गरी एक लाख वढी सदस्य आवद्ध रहेको संयोजक पहारीले बताए ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१