लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकीले शुक्लागण्डकी ५ स्थित जनकल्याण मावि बेलचौतारामा वृक्षरोपण गरेको छ ।
यसअघि रोपिएका बिरुवा संरक्षण गर्दै गोडमेल तथा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि क्लस्टर ३० का प्रमुख पिएमजेएफ सूर्यनारायण बराल, वडा ५ का वडा अध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, जनकल्याण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, प्रदीप थापा, भक्त केसी, लालबहादुर श्रेष्ठ, सुजित हिराचन, विकास भूर्तेल, राजबहादुर थापा, वरदान क्षेत्री, फणीन्द्र पौडेल, जनकल्याण मावि प्रअ जनकराज तिवारी लगायत बोलेका थिए ।
वातावरण संरक्षण र पर्यावरणको जगेर्ना गर्ने उद्देश्यले ५० वटा बिरुवा रोपिएको अध्यक्ष सुजनकुमार श्रेष्ठले दिए ।
क्लब अध्यक्ष श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष विष्णु राना र सञ्चालन सचिव सिर्जना रानाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१