तनहुँ, १९ असार | नेवि संघ तनहुँले वृक्षरोपण गरेको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ति अवसरमा शुक्रबार दमौलीको निर्मल माविमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देश भ्रष्टाचारको कारण आक्रान्त परेको बताए । उनले आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहेकाहरुलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरे । नेवि संघ तनहुँको पहलमा संकलित सो सामग्री कतारमा कार्यरत भिमादका त्रिभुवन सेलने उपलब्ध गराएका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, जिल्ला उपाध्यक्ष बैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेवि संघ जिल्ला अध्यक्ष चूडामणि खनाल लगायतले सामसामयिक विषयमा बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१