पोखरा, २२ जेठ । सरकारले लकडाउनको समयमा अनिवार्य कर तिर्न उर्दी जारी गरेपछि व्यवसायीहरु आक्रोसित भएका छन ।
राष्ट्रिय उद्योग ब्यापार महासंघ, गण्डकी प्रदेशले पनि सरकारको र्निणयको कडा बिरोध गरेको छ । विश्वनै कोरोना कहरको कारण लकडाउनमा रहेको अबस्थामा व्यवसायीले कर तिर्ने नसक्ने भन्दै महासंघले बिरोध गरेको हो । महासंघका गण्डकी प्रदेशका अध्यक्ष प्रवेशचन्द्र उप्रतीले एक विज्ञप्ति प्रकाशित गरी राज्यसंयन्त्र यति धेरै निरिह नबन र व्यवसायीमाथि र्निमम नहुन आग्रह गरेका छन ।
गत चैत्र महिनाबाट व्यवसाय ठप्प छ । दालभातको जोहो गर्ने बाहेक अरु काम कहिँकतै भएको छैन । अहिलेसम्म्को घरभाडा बंैकको ब्याज त छँदैछ त्यसमाथि पनि राज्यले तानाशाही शैलीमा व्यवसायीमाथि फेरि ज्यादती गरेको छ ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१