अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

रासस
जेठ ३, २०७७
ppp

काठमाडौँ, ३ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको महासचिव गणेश घिमिरेले जानकारी दिए । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग…
  • सुरु भयो पदयात्राको याम

    रासस असाेज ४, २०८१
    रामबहादुर थापा गण्डकी, ४ असोज । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम…
  • गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ । केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक…
  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ असाेज ३, २०८१
    नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान…

hero news full width