काेराेना संक्रमितको संख्या १२० पुग्याे

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
f78005d5ec8ac1453e834a6915cb5b3c_w1000_h500_cp

पाेखरा । काठमाडाैंकाे प्रयाेगशालामा गरेकाे परिक्षण अनुसारआज थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मन्त्रालय अनुसार कपिलवस्तु, यशाेधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जना पुरूषकाे पाेजेटिभ देखिएकाे हाे। सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् । एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।

हाल सम्म प्राप्त विवरण अनुसार निजकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनी स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे जनाइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width