लकडाउन कडाई गर्नु– गृहमन्त्रालय

एजेन्सी
वैशाख १५, २०७७
by radhakrishna dumre (2)

काठमाडौं, १५ वैशाख । लकडाउन उलङ्घन गर्ने वढेसंगै गृह मन्त्रालयले कडाई गर्न निर्देशन गरेको छ । गृह मन्त्रालयले लकडाउन कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेको हो ।

लकडाउन खुकुलो भएको गुनासो वढेसँगै मन्त्रालयले यस्तो निर्णण गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले ‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा बिना पासका सवारी चलाउन नदिनू भनेर सोमबार नै परिपत्र जारी गरेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width