लायन्स क्लव अफ लेखनाथ सीमसार को अध्यक्षमा खनाल

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ सीमसार वर्ष २०२०÷२१ के अध्यक्षमा शान्ति खनाल चयन भएकी छिन । शनिबार सम्पन्न भएको क्लबको अधिवेशन तथा निर्वाचन कार्यक्रमबाट खनाल अध्यक्षमा चयन भएकी हुन ।

क्लबको निर्वतमान अध्यक्षमा माया बराल, प्रथम उपाध्यक्षमा कल्पना गुरुङ, द्धितीय उपाध्यक्षमा शिव गिरी, तृतीय उपाध्यक्षमा गीता बराल, सचिवमा कल्पना तिवारी, प्रशासकमा ईन्दिरा ओझा, कोषाध्यक्षमा प्रभाकुमारी पौडेल, सह–सचिवमा चन्द्रा सुवेदी, सह–कोषाध्यक्षमा ईन्दिरा ढुंगाना, क्लब सर्भिस चेयरपर्सनमा सुजता अधिकारी, एलसिआई एफ कोअर्डिनेटरमा तारादेवी शर्मा ढकाल, मेम्बरसीप चेयरपर्सन सरस्वती बराल रहेकी छन ।

यस्तै क्लबका निर्देशकहरुमा सञ्जु सुवेदी, श्रृजना आत्रेय, सरिता ओझा, ज्ञानु बराल, मिनामाया श्रेष्ठ, अञ्जली लामिछाने, कृष्ण कुमारी बराल पहारी रहेका छन । सम्पन्न अधिवेशनमा जोन चेयर पर्सन बसुधा भटृराईको संयोजकत्वमा पूर्व अध्यक्ष मेनुका श्रेष्ठ र अध्यक्ष माया बराल सदस्य रहनेगरी निर्वाचन कमिटी गठन गरिएको थियो । कार्यक्रमको सञ्चालन गीता बरालले गरेकी थिईन ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width