हिमेश बने ‘कमेडी च्याम्पियन’

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६

पोखरा । नेपालको पहिलो स्टयान्ड-अप ‘कमेडी च्याम्पियन’ को उपाधि हिमेश पन्तले जितेका छन् । काठमाडौंमा शनिबार भएको ग्रान्ड फिनालेमा हिमेशलाई नेपालको पहिलो कमेडी च्याम्पियन घोषणा गरिएको थियो ।

सो प्रतिष्पर्धामा सुमन कोइराला र खड्काबहादुर पुनलाई पछाडि पार्दै च्याम्पियन बनका हिमेशले २५ लाख नगदसहित कार समेत पुरस्कार प्राप्त गरेका छन् । विभिन्न राजनीतिक र सामाजिक विषयमा लजिकल रुपमा कमेडी गर्दै आएका उनलाई दर्शकले खुबै मन पराएका थिए । विभिन्न चरण हुँदै सुमन कोइराला, खड्काबहादुर पुन र हिमेश पन्त फाइनलमा पुगेका थिए । धादिङका स्थायी निवासी हिमेशले दर्शकको अत्यधिक मत पाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width