पोखरा। युवालाई उत्पादनशील क्षेत्रमा आकर्षितगरी राे जगार का दायरा बढाउने उद्दे श्य अनुरुप फे दीखो ला गाउँपालिकाले सञ्चालन गरेको युवा उद्यम कार्यक्रम अन्र्तगत दो स्रो वर्ष ५ वटा युवा समूह छनो ट भएका छन ।
दे उराली कृषि समूह, एकीकृत सै निक वस्ती कृषि समूह, आँपबो ट कृषक समूह र ढुंगे घरे कृषि तथा पशुपंक्षी फर्म छनो ट भएका हुन् । युवा उद्यम कार्यक्रमका लागि ९ वटा कृषि समूहले निवेदन दिएका थिए ।
त्यसै गरी वडा नं. ४ को दे उराली एग्रिकल्चर एण्ड अर्गानिक हो म्स प्रालि पनि छनो ट भएको छ । दे उराली कृषि समूहले तर कारी, दूध, मासुजन्य उत्पादन गनेर् समुहका अध्यक्ष विशन गुरुङले जानकारी दिए । त्यसै गरी एकीकृत सै निक बस्ती समुहले पनि दुध, मासु, अण्डा तथा तर कारी खे ती गनेर् अध्यक्ष सन्तो ष गुरुङले जानकारी दिए ।
आँपको बो ट कृषक समुहका अध्यक्ष मो हन रानाभाटले च्याउ खे तीगनेर् जानकार ी दिए भने ढुंगेघरे कृषि तथा पशुपंक्षीफर्मले तर कारी र कुखुर पालन गनेर् यो जनामा र हे को अध्यक्ष अभिषे क अधिकारीले बताए । एग्रो टुरि मजको अवधार णा बो के को दे उराली एग्रिकल्चर एण्ड अर्गानिक हो म्स प्रालिले दही, दूध तथा तर कारी खे ती गनेर् प्रालिका अध्यक्ष अशो क लामिछाने ले जानकारी दिए ।
कार्यक्रम अन्र्तगत प्रत्ये क युवा समूहलाई बिनाव्याज, बिनाधितो ५ वर्षका लागि ५ लाख प्रदान गरि एको हो । गाउँपालिकाले निर्माण गरेको युवा उद्यम कार्यक्रम सञ्चालन निदेर् शिका अनुसार समूह छनो ट गरि एको युवा तथा राेजगार शाखाले जानकारी दिएको छ । प्रस्तावित उद्यमको ५ वषेर् व्यवसायिक यो जना, समावे शी सहभागिता, स्थानीय स्रो तको आधार , आर्थिक लगानीको सुनिश्चितता लगायत ७ वटा मूल्यांकनका आधार निदेर् शिकामा तो किएको संयो जक रुपक बर ालले जानकारी दिए ।
त्यसै गरी थप राेजगारीको आधार , बजार को सुनिश्चितता र मानवीय स्रो तपनि मूल्यांकनका आधार र हे को छ । दो स्रो वर्ष १० प्रतिशत, ते स्रो वर्ष २० प्रतिशत, चौ थो वर्ष ३० प्रतिशत र पाँचौ वर्ष ४० प्रतिशतगरी र कम फिर्ता गनुपनेर् हुन्छ ।कार्यक्रमको उद्घाटन गदैर् गाउँपालिका अध्यक्ष घनश्याम सुवे दीले वै दे शिक राे जगार लाई निरुत्साहित गदैर् उत्पादन दायरा बढाउन युवा उद्यम कार्यक्रमलाई निर न्तर ता दिइएको बताए । गाउँपालिकामा १६ दे खि ४० वर्ष उमे र समूहका ३७ प्रतिशत युवा र हे को जानकारी दिदै अध्यक्ष सुवे दीले युवालाई क्रियाशील बनाएर गाउँपालिकाको कुल ग्राहस्थ उत्पादन अधिकतम रुपमा बढाउने यो जना र हे को सुवे दीको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१