निःशुल्क स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
annapurna hospital

पोखरा ।पोखरा–३०, खुदीस्थित म्याचहिम नामक संस्थामा रहेका १५ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । अन्नपूर्ण अस्पताल पोखरा–१० का शिवचोकका चिकित्सक शंकर पौडेल र विद्वान घिमिरेले स्वास्थ्य परीक्षण गरेका थिए ।

गत वैशाखदेखि द्वन्द्वपीडित र अनाथ बालबालिका उक्त संस्थामा आश्रित रहेको जानकारी उक्त संस्थाका कार्यकारी निर्देशक बाबुराम पौडेलले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width