पोखराको कृष्ती सुन्तलाले ढाक्यो (फोटो फिचर)

सुन्तला पोष्ट हार्वेस्ट केन्द्रमा संकलन गरि बजार पुर्याइन्छ

Suraj Hazare Dahal
पौष २०, २०७६
1 – Copy

पाेखरा, पुष २०:  सुन्तला खेतीको लागि पोखरा २१, कृष्ती प्रख्यात  छ । पुष महिनाको तेस्रो हप्तामा समेत यहाँ बोटै ढाक्ने गरि सुन्तला  देख्न सकिन्छ । यहाँ फलेका सुन्तला पोष्ट हार्वेस्ट केन्द्रमा संकलन गरि बजार पुर्याउने गरिन्छ । हेर्नुहोस् सुरज हजारे दाहालले कैद गरेको फिचर फोटो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै