प्रतिवेदन लेखन तालिम

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
innterwheel_Fotor

पोखरामा रहेका चार वटै ईनरह्वील क्लबले संयुक्त रूपमा आयोजनामा शनिबार प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ।

२८ जनाको सहभागिता रहेको तालिममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य राजेश घिमिरेले तालिम दिएका हुन्। ईनरह्वील क्लब न्यूरोड पोखरा अध्यक्ष ईनरह्वील बिमला पिया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इनरह्वील क्लब पोखराका अध्यक्ष रेखा मर्सानीले स्वागत मन्तव्य राखेकी थिइन्।

सहभागीका तर्फबाट इनरह्ववील क्लब न्यूरोड उपाध्यक्ष जमुना बास्तोलाले जानकारी दिइन्। इनरह्वील क्लब अन्नपूर्णका अध्यक्ष युनिस्मा तुलाचनले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा पोखरा मिडटाउनका अध्यक्ष सावित्री थापा मोक्तानले संचालन गरिन्।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width