आँखादान कार्यक्रम आज

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
eye donation

लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा पोखरामा बुधबार आँखादान कार्यक्रम हुने भएको छ।

क्लब अध्यक्ष सुरेन्द्र पौडेलले मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाए।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भूर्तेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width