सिद्धेश्वर मन्दिर पोखरा–६ बैदाममा आयोजित कात्तिक महात्म्य संगीतमय ज्ञान महायज्ञ आइतबारदेखि शुभारम्भ भएको छ।
कात्तिक १७–२३ गतेसम्म संचालन हुने महायज्ञको प्रमुख अतिथि केदारेश्व महादेव मन्दिर बैदामका अध्यक्ष तथा पीठाधीश डा. लेखनाथ आर्चायले कार्यक्रमको उद्घाटन गर्दै ज्ञान महायज्ञ र महात्मा जस्ता कार्यक्रममा भक्तजनहरु सहभागीभई ज्ञानको श्रवण गरेमा मानिसहरुको मनमा भएको नकरात्मक बिचार हटेर जाने बिचार ब्यक्त गरे।
महायज्ञमा दिग्दर्शक वाचन, शिरोमणि पं दीपकप्रसाद सापकोटाले कथा वाचन गर्ने छन्। हरिबोधनी एकादशीलाई लक्षित गरी महात्म्य ज्ञानको आयोजना गरिएको बताइएको छ।
कार्यक्रम संचालन गर्ने स्थानीय संघ संस्था, आमा समूह र भक्तजनहरुले आफूखुसी दान गर्न सक्ने छन्।
कार्यक्रम सफल बनाउन करिब २ लाख खर्च लाग्ने र महायज्ञबाट करिब २ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ। कार्यक्रम पश्चायत बचत रकमलाई सिद्धेश्वर मन्दिरको जिणोर्दारमा खर्च गरिने बताइएको छ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१