पोखरा, ३१ भदौं । सहारा क्लब पोखराको सोमबार साँझ सम्पन्न भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले पुनः केशबबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी दुई वर्षे कार्यकालको लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनील राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा बीनु राना मगर चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दिप सुवेदी, गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्वत रुपमा चयन भएका हुन । सुनील राना मगर र बिष्णु कार्की उक्त कार्यसमितिमा नयाँ अनुहार हुन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१