पोखरा, १८ साउन, पोखराको नदीपूरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रवार नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालन अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगितामा जुनियर र सिनियरका कक्षा ३ देखि कक्षा ८ सम्मका विद्यार्थीहरु प्रतियोगीमा भाग लिएका थिए । उक्त हिज्जे प्रतियोगितामा विद्यालयका सह–प्राचर्य प्रदीप खनालले नेपाली शब्द चयन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा जुनियर तर्फ पहेंलो सदन र हरियो सदन क्रमशः प्रथम र द्वितीय भएका थिए भने सिनियस तर्फ हरियो सदन र पहेंलो सदन क्रमशः प्रथम र द्वितीय भएका थिए ।
अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा सञ्चालन भएको उक्त कार्यक्रमको निर्णायको भूमिका नेपाली विभाग प्रमुख शिक्षक विष्णुप्रसाद पौडेल, अमृता गुरुङ र अमृता के.सी. गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१