निर्माणधीन नेपाली चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी, निर्देशक दिपेन्द्र लामा र अभिनेत्री केकी अधिकारीको सामूहिक सेल्फी तस्वीर सार्र्वजनिक भएको छ ।
चलचित्रको छायांकन भइरहँदा चलचित्रका निर्देशक सल्लाहकार दीपाश्री निरौलाले एउटा तस्विर सार्बजनिक गरेकी छन् । उनले आफ्नो अफिसियल सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सामूहिक सेल्फी तस्विरलाई सार्बजनिक गरेकी हुन् । ‘छ माया छपक्कै’ को फिल्म युनिटले उक्त सेल्फी छायांकनस्थल काभ्रे भञ्ज्याङमा खिचेका हुन् ।
दिपाश्रीले सेल्फी फोटोको ‘छ माया छपक्कै, लाऔं माया लपक्कै’ फेसबुकमा स्टाटस लेखेकी छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, शपुष्पा भट्ट, शिशिर वाङ्देल, प्रकाश घिमिरे, लक्ष्मण बस्नेत, रमा थपलिया, सारदा गिरी, सबिन बास्तोला, अनुरागमानसिंह कुँवर, दिपक क्षेत्रीलगायतका कलाकारहरुले अभिनय गरेका छन् । आगामी दशैंमा चलचित्र रिलिज गर्ने लक्ष्यसहित छायांकन भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१