पोखरा, ७ असार ।गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ ठाँटी स्थित दरौदी नदीमा पौडीखेल्ने क्रममा शुक्रवार वेपत्ता भएकी सोही ठाँउ निवासी २० बर्षीया सरिता गुरुङको शव फेला परेको छ । उनको शव शनिवार विहान फेला परेको हो । उनीसँगै खोलामा पौडीखेल्न गएका दुई जना अझै वेपत्ता छन् ।
दरौदी खोलामा पौडीखेल्न गएका पालुङटार नगरपालिका–१ छोप्रोक निवासी १२ बर्षीय अरविन विक र १२ बर्षीय राजन श्रेष्ठ भने अझै वेपत्ता रहेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकराी दिएको छ । उक्त स्थानमा प्रहरी परिचालन गरी वेपत्ता विक र श्रेष्ठको खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१