काठमाण्डौ, २१ वैशाख । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको बताएका छन्।
अहिलेको नीति तथा कार्यक्रममा आश्वासन बाहेक केही नभएको पनि उनको जिकिर छ। यसमा आश्वासन बाहेक केहीपनि छैन। पहिलाको जे कुरा हो उही रहेछ, उनले भने।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको विषयमा सञ्चारकर्मीले देउवाकोधारणा सोधेका थिए। नेपाल सरकार भन्या भए हुन्थ्यो। उहाँलाई मेरो सरकार भन्ने इच्छा भयो भन्नुभयो ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१