चैत्र १४ पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सहयोगी संस्था सिद्धार्थ टोल विकास संस्था ,भवानी आमा समूह र सम्झौता नारी जागृती समूहको साथमा पोखरा–४ मानवअधिकार चोकमा १२९ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लिका सञ्चालक डा. मान बहादुर गुरुङ्गले संयुक्त रुपमा प्रथम रक्तदाता एवं सिद्धार्थ क्लबका सदस्य मदनकुमार मुल्मीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।
समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको र आवश्यक पर्दा आकस्मिक रक्तदान गर्नै गरेको र यस कार्यलाई सदैव निरन्तरता दिने जानकारी गराउदै सभाध्यक्ष विनोद प्रसाद श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१