पोखरा, ११ फागुन । पोखरा महानगरपालिका—२७ बडहरे डाँडामा रहेको एनसेलको टावरमा शुक्रवार राति अज्ञात समूहले आगजनी गरेको छ ।
पेट्रोल छर्केर गरिएको आगजनी सिशुवा प्रहरी कार्यालय र स्थानीयले तुरुन्त नियन्त्रणमा लिएका कारण टावरमा आंशिक रुपमा क्षेति भएको छ । घटनास्थल सिशुवा प्रहरी चौकी नजिकै हो । आगजनीवाट टावरमा जडान गरिएका केवुलका तारहरु जलेर नष्ट भएका छन् ।
क्षति कति भयो भन्ने वारेमा प्राविधिकले यकिन नगरेसम्म भन्न नसकिने अवस्था छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले भने — घटनामा बारेमा प्रहरीले अनुसन्धान कार्य अगाडि वढाइसकेको छ ।
टावरमा शुक्रवार राति १०.०० वजे आगजनी भएको हो, उक्त आगजनी गर्ने समूहको खोजिकार्य भइरहेको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए । एनसेल टावर जलेसंगै पोखराको लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१