नवआदर्शमा थापा

एजेन्सी
माघ २७, २०७५
Naba Aadarsha_Fotor

पोखरा, २६ माघ । नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको १२ औँ अधिवेशनले कमलबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमिति प्रथम उपाध्यक्ष रेश्मा शेरचन अधिकारी, द्वितीय उपाध्यक्ष स्वागतसिंह भण्डारी, सचिव दिनेश भण्डारी, कोषाध्यक्ष राजु सुनार, सहसचिव थीरबहादुर थापा र सहकोषाध्यक्ष भगवती भण्डारी चयन भएका छन्।

सदस्यमा ध्रुवहादुर भण्डारी, रेनुका आचार्य, शारदा बस्नेत भण्डारी र तेजप्रसाद अधिकारीलाई छन् । द्वितीय उपाध्यक्षबाहेक अन्य पद सर्वसम्मत भएको हो। स्वागतसिंह भण्डारीले ध्रुव केसीलाई पराजित गरेका हुन्।  चार सदस्य पछि मनोनीत गरिने छन्। निर्वाचन अधिकृत दामोदार अधिकारी रहेकोमा सदस्य प्रेमबहादुर बानियाँ र नरेन्द्रबहादुर भण्डारी सदस्य थिए।

नवनिर्वाचित अध्यक्ष थापाले सामाजिक कार्य गर्ने मौका दिने सबैमा धन्यवाद व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width