सेयर सदस्यको भ्रमण टोलीलाई बिदाई। पोखरा–८, सिद्घार्थमार्ग नागढुङ्गास्थित आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिका सेयर सदस्य दुबई (अबुधाबी) सहकारी अवलोकन भ्रमणमा निस्केका छन्। संस्थाका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री र प्रबन्ध निर्देशक ध्रुवराज पौडेलको नेतृत्वमा भ्रमणटोली त्यसतर्फ प्रस्थान गरेका हुन्। संस्थाकी बयोवृद्ध आमा नन्दकली गौतम, संस्थाका सदस्य अमरनाथ शर्मा, केशवराज पौडेल र कर्मचारीलगायतले भ्रमणमा निस्िकएको टोलीलाई खादा तथा पुष्पगुच्छा प्रदान गरेर विदाई गरेको हो। भ्रमण टोलीले पुसको २८ देखि माघको २ गतेसम्म अवलोकन भ्रमण गनेर्छन्। तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
Aama Meelan Sahakari_Fotor

Related News

सम्बन्धित समाचार

hero news full width