हेमजा, १६ पुस ।पोखरा–१ स्थित टुँडीखेल बजार व्यापारिक समितिको सम्पन्न आठौं साधारणसभा तथा छैठौं अधिवेशनले नारायणहरि बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता पौडेल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा तारापति भण्डारी तथा सदस्यहरुमा मुक्तिराम सुवेदी, गीता दमाई, पवित्रा सुवेदी, शोभाखर पौडेल र विष्णु भण्डारी रहेका छन् ।
त्यस्तै सल्लाहकारमा सुर्य दाहाल, गणेश सुवेदी, शेषमणि बास्तोला, रामप्रसाद देवकोटा, हरीप्रसाद गौतम, नारायण सुवेदी र शान्ताराम लामिछानेलाई छनोट गरेको छ ।
व्यापारी नारायण सुवेदी संयोजक तथा सुर्य दाहाल र शेषमणि बास्तोला सदस्य रहेको निर्वाचन मण्डलले समिति गठन गरेको हो । कार्यक्रममा नारायणप्रसाद सुवेदी, सूर्य दाहाल र नारायणहरि बास्तोलाले व्यापारीको हकहितबारे बोलेका थिए ।
संस्थाका अध्यक्ष गणेशप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सीता पौडेलले स्वागत तथा संचालन सचिव प्रेम अधिकारीले गरेका थिए।
उक्त समितिमा राष्ट्रिय माविको व्यापारिक कम्प्लेक्समा व्यापार व्यवसाय संचालन गर्दै आएका व्यवसायी आवद्घ छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१