पोखरा, १० पुस । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालमा उपचार छुटमा दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा मुक्तिनाथतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालतर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतापश्चात बैंकका भीसा डेबिट कार्डवाहक ग्राहकले नेपाल क्यान्सर अस्पताल, हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवामा १० प्रतिशतसम्म छुट पाउनेे व्यवस्था गरिएको छ।
बैंकले देशैभरी करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गदैर्आएको सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१