लेखनाथ, ११ मंसिर। पोखरा ३२, वडास्तरीय अपाङ्ग समाजको भेलाले मोहनकुमार प्रधान (श्रेष्ठ) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।
समाजको उपाध्यक्षमा नवराज अधिकारी, सचिव पार्वती बाग्ले, कोषाध्यक्ष सीता सुयल क्षेत्री र सह-सचिव यामबहादुर गुरुङ छन् ।
यस्तै सदस्य चूडामणि तिवारी, इश्वर ढकाल, कृष्णप्रसाद लामिछाने र हरिकुमार चदारा चयन भए ।
समितिको सल्लाहकारमा वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ सृजनशील अपाङ्ग समाजका उपाध्यक्ष महेशविक्रम राणा, लेखनाथ सिर्जनशील अपाङ्ता समाजको सचिव वृषबहादुर गुरुङ, कार्यकारी सल्लाहकार लोकनाथ भट्टराई र वडासचिव मोतिराज पोख्रेल छन्।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१