पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ ।
क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिइन् ।
सो कार्यक्रमका लागि क्लबकी पूर्वअध्यक्ष शारदा शर्मा, भक्ति गुरुङ, अनिला श्रेष्ठ, उपाध्यक्ष अम्बु कर्माचार्य, आइएसओ किशोरी गोदार, सदस्यहरु जुनादेवी थापा, अञ्जु नेपाली, मिना शर्माले खाद्यान्न सहयोग गरेका थिए । कार्यक्रम आयोग्य आश्रमका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसअवसरमा क्लबकी पूर्वअध्यक्ष शारदा शर्माले बोलेकी थिइन् । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष सावित्री नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पार्वती पाण्डेले स्वागत र सचिव सावित्री थापाले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१