पोखरा। पोखरा २१, रामदीमा लागु औषधसम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो।
वडाध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लब सदस्य, आमा समूह, टोल विकास संस्थाका सदस्यको सहभातिगा रहेको थियो।
एक हाते युवा क्लबको आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा छोरेपाटन चौकीका प्रमुख प्रहरी नायव निरीक्षक होतबहादुर रोकाले लागु औषधको परिचय, प्रकार, सेवनकर्ताको लक्षण, कानुनी व्यवस्थाबारे प्रशिक्षण दिए ।यस्तै, छोरेपाटन चौकीको आयोजनामा पोखरा १७, वाराही टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई लागु औषधसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१