कास्कीमा नयाँ सिडिओ

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७५

पोखरा, ९ साउन । सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

गृह मन्त्रालयले बुधबार गरेको सरुवा अनुसार कास्कीबाट सिडिओ तारानाथ अधिकारीको अध्यागमन कार्यालयमा सरुवा भएको छ भने यहाँ चक्रबहादुर बुढा मकवानपुरबाट सरुवा भइ आउनेछन् ।

मन्त्रालयले काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानेको छ भने मोरङबाट रामप्रसाद आचार्यलाई काठमाडौं सरुवा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width