पोखरा, ५ साउन ।कस्केली अधिकृत समाज कास्कीले शनिवार स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्य तथा डा. तीर्थराज उपाध्यायबाट मधुमेह, थाइराइज तथा क्षयरोग विषयमा सचेतना गराइएको थियो।
त्यस अवसरमा सहभागीकातर्फबाट वरिष्ठ पत्रकार वद्री विनोद प्रतिकले शुभकामना व्यक्त गर्दै विज्ञहरु रहेको संस्थाबाट विविध क्षेत्रमा स्थानीय सरकार तथा समुदायलाई सहयोग पुर्याउन सकिने बताए।समाजका तर्फबाट सल्लाहकार शिवप्रसाद पराजुली र समाजसेवी विश्वमोहन गौचनले डाक्टरद्वयलाई सम्मान पत्र प्रदान गरे।समाजक अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव लोकनाथ दवाडीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१