पोखरा । नेकपा एमाले कास्कीको बुधबार सम्पन्न ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासीहरु माधव बास्तोला र विवेक त्रिपाठीलाई हराएका हुन् । बैनबहादुरले कुल खसेको ९ सय १५ मतमा ५ सय ५१ मत प्राप्त गरेका हुन् । अध्यक्षका प्रत्यासी माधव बास्तोलाले ३ सय ४७ र विवेक त्रिपाठीले १७ मात्र मत ल्याए । जिल्लाको चुनावमा खगराज–पृथ्वीसुव्वा प्यानलका उम्मेदवार प्रतिस्पर्धामा रहँदा पदाधिकारीसहित अधिकांश पदमा खगराज गुटले बाजी मारेको छ ।
हेरौं कसले कति मत ल्याए ?
Source : Election Committee, CPN UML Kaski
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१