जनक माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २३, २०८०
Janak mabi

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको जनक माध्यमिक विद्यालयले ६५ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाउने भएको छ ।

६५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै नगरभरका शिक्षकहरूबीचको फुटसल प्रतियोगिता गत २० गते सम्पन्न गरिसकेको विद्यालयमा २४ गते गणित विषयको शैक्षिक प्रदर्शनी तथा फुड फेस्टिबल, २५ गते विज्ञान प्रदर्शनी, २६ गते अभिभावक (आमा) हरुकाबीच डोरी तान्ने प्रतियोगिता, म्युजिकल चियर लगायतका खेल र २७ गते शनिबार ६५ औं वार्षिकोत्सव समारोहमा विविध सांस्कृतिक कार्यक्रमसहित सम्मान पुरस्कार वितरण गरिने प्रधानाध्यापक चूडामणि शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width