पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले जाजरकोट केन्द्रबिन्दु भइ कात्तिक १७ गते गएको विनाशकारी भूकम्प पीडितलाई ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको क्लबका अध्यक्ष टीकाबहादुर लम्सालले बताए ।
भूकम्प प्रभावित रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १४ मा पुगेर नगर प्रमुख रवि केसीलाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘जे’ नेपालमा रहेको क्लबले निरन्तर रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष लम्सालको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१