पोखरा । सिवेक हस्पिटल लेकसाइडको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५३ युनिट रगत संकलन भयो ।
स्ट्रिट नम्बर १४ स्थित अस्पतालले आफ्नो १० औं वार्षिकोत्सव अवसरमा कार्यक्रम आयोजना गरेको हो । यो अस्पतालको मुख्य कार्यालय काठमाडौं लैनचौरमा छ । १९८२ सालदेखि यो अस्पतालको पहिलो शाखा पोखरामा १० वर्षअघि खुलेको प्रमुख प्रशासक मुक्तिनाथ आचार्यले बताए ।
यो अस्पताल स्वदेशी तथा विदेशी पर्यटकसामु लोकप्रिय रहेको अस्पतालको दाबी छ ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१