पोखरा । नेकपा एमालेले संगठन विभाग प्रमुखबाट खगराज अधिकारीलाई हटाएर काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ । स्थायी कमिटी सदस्य रहेका अधिकारीले अब जिल्ला इन्चार्जको जिम्मा पाउने भएका छन् । काशिनाथ प्रदेश इन्चार्ज थिए ।
यसैगरी प्रचार विभागबाट प्रमुख रहेका पृथ्वीसुब्बा गुरुङको पनि जिम्मेवारी फेरिएको छ । महासचिव र उपमहासचिवले कार्यालय र संगठन हेर्नुपर्ने भएकाले पिएसको जिम्मेवारी फेरिएको हो ।
शुक्रबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले एमालेले जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्यलाई पठाउने र केन्द्रीय सदस्यहरुले पालिका इन्चार्जको जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१