पोखरा । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा युरेस अक्सफोर्ड स्कुलले नाटक मञ्चन गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे विद्यार्थीका लागि सचेतनामूलक नाटक देखाइएकोे शिक्षक नायक मनोज बरालले जानकारी दिए ।
नाटकमा गौरव आचार्य, रोमित भण्डारी, कुसुम गुरुङ, ईश्वर ढकाल, रोहित गुरुङ, एन्जल गुरुङ, लिना गुरुङ, आकाश गुरुङ र श्रद्धा गुरुङले अभिनय गरेका थिए ।
विद्यार्थीद्वारा प्रस्तुत नाटक अवलोकनपश्चात् विद्यालय प्रअ प्रेमराज अधिकारीले यस्ता नाटकले विद्यार्थीको कलाकार विद्यार्थीको चौतफी विकासका साथै अन्य विद्यार्थीमा चेतना वृद्धिमा महत्वपूर्ण योगदान दिने बताए ।
Related News
सम्बन्धित समाचार
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१