बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा १ जना बालिकाको ढुङ्गाले लागेर मुत्यु भएको छ ।
आज बिहान करिब साढेँ ९ बजेको समयमा गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा जेसिबीले काम गर्दै गरेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर डिल बहादुर भण्डारीको ७ वर्षिय छोरी आरोही भण्डारीको घटना स्थलमै मृत्यु भएको हो ।
जेसिबीले ढुङ्गा फोडिरहेको ढुङ्गा उछिट्टिएर झण्डै १ सय मिटर तल पुग्दा बाटोमा हिडिरहेकी बालिकालाई लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।
बा १ क ४९०९ नम्बरका जेसिबी चालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकाका सुजन माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१