पृना एमएडका विद्यार्थीको कार्यशाला

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८०
pnc

पोखरा । पृथ्वीनारायण क्याम्पस, अ‌ंग्रेजी शिक्षा विभागले एमएड तहका विद्यार्थीहरुको लागि शोध प्रस्ताव तथा शोधपत्र लेखन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी गरेको छ ।

कार्यक्रममा शिक्षा शास्त्र संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले अनुसन्धान प्रक्रिया चुनौतीपूर्ण हुने भए पनि निरन्तरको लगावले यो सहज हुने बताए ।

विभागका प्राध्यापक र एम एड चौथो सेमेस्टरका विद्यार्थी समेत ४० जना सहभागी रहेको कार्यक्रममा डा. पितृराज बास्तोला, डा. पीताम्बर पौडेल, पीताम्बर गौतमले अनुसन्धानका विविध आयामबारे प्रकाश पारेका थिए । विभागका प्रमुख डा. नवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागका सदस्य मदनप्रसाद बरालले स्वागत र कार्यक्रम सञ्चालन युवराज दवाडीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…
  • जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    गोरखा । सहिद लखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width