पोखरा । सामाजिक सञ्जालमा भाइरल अभियन्ता शर्मिला वाइवाले विष सेवन गरेकी छन् । काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा गएराति विष सेवन गरेकी उनको वीर हस्पिटलमा उपचार भइरहेको छ ।
राति नै आइसियुमा राखेर उपचार भइरहेकोमा अहिले अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । केही समयदेखि डिप्रेसनले शिकार उनले विष सेवन गर्नुको कारण भने खुलेको छैन ।
पल जेलमुक्त हुँदा आफूलाई नहेरेको भनी गुनासो गरेकी बाइवा पत्रकार ऋषि धमलासँग नाम जोडिएर विवादमा समेत परेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१