यस्तो छ गण्डकीको मन्त्रीमण्डलमा भागबन्डा

आदर्श समाज सम्वाददाता
माघ १०, २०७९
cabinet building gandaki

पोखरा । नेकपा माओवादीका हरिबहादुर चुमान गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पाउने भएका छन । माओवादीकै रेशम जुग्जालीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय पाउने भएका छन ।

एमालेका रोशन थाहा थापा पाँचाै‌ बरियतासहित आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । राप्रपाका पञ्चराम गुङले सामाजिक तथा स्वास्थ्य मन्त्रालय पाउने टुंगो लागेको छ ।

एमालेकी सीता सुन्दासले आन्तरिक मामिला तथा कानुन र बेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा पाए । अहिले छ बजे सपथ हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width