पोखरा । नोपली कांग्रेसले हिमाली जिल्ला मुस्ताङबाट विजयी यात्राको सुरुआत गरेको छ । गत चुनावमा विजयी भएका एमाले प्रेम तुलाचनलाई हराउँदै कांग्रेसका २९ वर्षे योगश गौचन विजयी भएका हुन् ।
योगशले ३ हजार ९९२ मत ल्याउँदा प्रेमले तुलाचनले ३ हजार ७८ मत ल्यएका छन् ।
मुस्ताङको ३९ मतदान केन्द्रमा १० हजार ९ सय ५७ मतदातामध्ये ७ हजार २ सय ३० मत अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१