नाडा अटो एक्सपो स्थगित

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७९
POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । संस्थाले आगामी भदौ ७ देखि १२ सम्म काठमाडौंको भृकुटी मण्डपमा सो एक्सपो गर्ने तयारी गरेको थियोे ।

तर सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध साउन १ देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भदौ १४ सम्म पुर्‍याएको तथा १ सय ५० सिसीभन्दा माथिका दुईपाङ्गे्र सवारीसाधन आयातमा समेत थप प्रतिबन्ध लगाएपछि एक्सपो स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width