पोखरा । एनालग मलले पोखरामा पनि आउटलेट खोलेको छ । १ करोड लगानीमा पोखराको न्यूरोडमा सोमबारदेखि संचालनमा आएको सो मलको मिस नेपाल इन्टरनेशल–२०१२ शुभेक्षा खड्का र चर्चित र्यापर बलेन शाहले संयुक्तरुपमा उद्घाटन गरे ।
यहाँ एप्पल ब्रान्डसहित विभिन्न कम्पनीका एसिसरिज, कम्प्युटर एण्ड पेरिफेरल्स् उपलब्ध छन् । रियलमि, एमआई, एन्कर, नार्जो, पोको लगायत कम्पनीका सामानहरु पाइने एनालग मलकी विजनेश डेभलपमेन्ट हेड सविना काफ्लेले बताइन् । उनका अनुसार यहाँ विशेषगरी आइफोन, ल्यापटप, मोबाइल, गोप्रो, केवल्स, ड्रोन एण्ड एक्सन क्याम्स, हेडफोन, घडी लगायत उपलब्ध छन् ।
सञ्चालक आशुतोष अग्रवालले देशका प्रमुख सहरमा आफूहरुले थप ५ आउटलेट खोल्ने योजना रहेको सुनाए । विजनेश डेभलपमेन्ट हेड सविना काफ्लेले आफूहरुले प्रोडक्समा मात्र नभई सर्भिसलाई पनि ध्यान दिंदै एनालग केयर सुविधा दिएको बताइन् ।
यस्तै, वित्तीय प्रमुख सन्तोष पाण्डेले पोखरेलीको माग अनुसार आफूहरु यहाँ आएको जनाउँदै उत्तिकै माया पाउने अपेक्षा गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१