पोखरा । केशवराज रेग्मी स्मृति पुरस्कार पोखरा–३० निवासी कोमलनाथ पगेनीलाई प्रदान गरिएको छ ।
केशवराज रेग्मी स्मृति प्रतिष्ठानको आयोजनामा भएको समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई नगद २५ हजारसहित सम्मान गरे ।
२०२२ सालदेखि निरन्तर संलग्न रही कांग्रेसको आदर्शमा सक्रिय रहेको योगदानको कदरस्वरुप सम्मान गरिएको प्रतिष्ठान उपाध्यक्ष विजया रेग्मीले बताइन् ।
प्रतिष्ठानले पहिलो वर्ष संस्स्कृत मावि, भीमकालीपाटनका विद्यार्थी गणेश सुवेदीलाई प्रोत्साहनस्वरुप १० हजारसहित सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१